दफा १५
अनुमतिपत्र लिनु नपर्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका खानेपानी सेवा तथा सरसफाइ सेवा संम्बन्धी काम गर्न अनुमतिपत्र लिनु पर्ने छैन:-
(क) पिछडिएको क्षेत्र, अतिविपन्न तथा दलित समुदायमा पाँच सयसम्मको जनसङ्ख्या लाभान्वित हुने वा एक करोड रुपैयाँसम्मको लागतका साना खानेपानी तथा सरसफाइ आयोजनाको सर्वेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गरी खानेपानी सेवा तथा सरसफाइ सेवा प्रदान गर्न,
(ख) वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नु नपर्ने प्रकृतिका नवीकरणीय उर्जा प्रविधिमा आधारित र वर्षातको . पानी सङ्कलनमा आधारित साना खानेपानी आयोजनाको सर्वेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गरी खानेपानी सैवा तथा सरसफाइ सेवा प्रदान गर्न।